ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पले भने– भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याउँदैछ

३ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरी हेलिकप्टरमा भेनेजुएलाबाट बाहिर निकालेको र अहिले न्यूयोर्कतर्फ ल्याइँदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ट्रम्पले शनिबार बिहान सामाजिक सञ्जालमार्फत अमेरिकाले 'भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण' गरेको दाबी...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा शनिबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोटरसाइकल र एसयुभी एकापसमा ठोक्किँदा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मोहम्मद नदिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। नदिमले स ६ प ८६१...

सर्लाहीमा वन संरक्षकको विभत्स हत्या, फेला परेन टाउको

५ घण्टा अघि   सेतोपाटी

सर्लाहीमा वन संरक्षकको विभत्स हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २, राइटरखोरमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको विभत्स हत्या भएको हो। उनी परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए। घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार...

रूपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले किन छाडे एमाले?

५ घण्टा अघि   सेतोपाटी

रूपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले एमाले परित्याग गरेका छन्। २०४८ सालदेखि एमालेको पार्टी सदस्यता लिएर क्रियाशील रहेका अधिकारी शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन्। उनलाई रास्वपाका उपसभापति स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झा लगायत नेताहरूले स्वागत...

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ

५ घण्टा अघि   सेतोपाटी

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बिआई) ले आफ्नो भगौडा खोजी इकाइ (एफएसयू) मार्फत फिलिपिन्स नेसनल पुलिस (पिएनपी) सँग संयुक्त कारबाही गर्दै बुलाकान प्रान्तको मालोलोस सिटीबाट उनलाई पक्राउ गरेको जनाएको छ।...

मदुरो र उनकी श्रीमती को हुन्, अमेरिकाले किन गर्‍यो 'पक्राउ'?

६ घण्टा अघि   सेतोपाटी

लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्‍यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्। घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण गरेको...

चीनको मल व्यवसायमा रमाएका सुनिल

६ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २०१३ मा एमबिबिएस पढ्न चीनको सान्दोङ गएका सुनिल कुमार साहले सन् २०१४ देखि आफ्नै सानो व्यवसाय सुरू गरे। त्यो बेला उनले नेपालबाट रूद्राक्ष लगेर सडकमै बेचेका थिए। त्यसपछि उनले चीनमा सामान लैजाने अनि चीनबाट नेपाल ल्याउने दुवै काम गरे।...

विष्णु पौडेल आज एकाबिहानै खस्यौली बजार घुम्न निस्कँदा

६ घण्टा अघि   सेतोपाटी

शनिबारको बिहानी बुटवलमा चिसो सिरेटो चलिरहेको थियो। बाक्लो हुस्सु र कुहिरोले ढाकिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेल भने बिहान नौ नबज्दै सडकमा निस्किए। उनको गन्तव्य थियो बुटवलको ट्राफिक चोकमा सञ्चालन भइरहेको खस्यौली बजार। पुरानो बटौली बजार व्यापारिक केन्द्र रहँदासम्म हाल...

अलप हुन चाहने कविका कविता

६ घण्टा अघि   सेतोपाटी

‘पागल हुन कहाँ सजिलो छ र?’ कविता संग्रहको विवेचना  ‘पागल हुन कहाँ सजिलो छ र?’ पुस्तकको यो शीर्षक नै अनौठो लाग्यो र मलाई पनि पढ्न मन लाग्यो। त्यति मात्र होइन केही लेख्न पनि जाँगर चल्यो। अपितु म राजनीति र सुशासनका...

सिन्धुपाल्चोकको दुइटा क्षेत्रबाट एमालेले सिफारिस गर्‍यो २० जना उम्मेदवार

६ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकबाट एमालेले २० जना उम्मेदवार सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नम्बर १ बाट ९ जना र २ बाट ११ जनालाई एमालेले उम्मेदवार सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट अरूण नेपाल पहिलो नम्बरमा सिफारिस भएका छन्।...

दुई करोडमा विद्यालय भवन बनाइदिने घोषणा गरेका सुनिल शर्माले स्थापना गरे एक करोडको छात्रवृत्ति कोष

७ घण्टा अघि   सेतोपाटी

नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका मोरङ ३ का निवर्तमान सांसद डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयको नयाँ भवन बनाइदिने भएका छन्।  शर्माले दुई करोड रुपैयाँ लगानीमा विद्यालयमा नयाँ २ तले आधुनिक...

राप्रपामा प्राइमरीबाट उम्मेदवार छान्ने केन्द्रीय समितिको निर्णय लत्याइयो- महामन्त्री पाठक

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले उम्मेदवार छान्न 'प्राइमरी इलेक्सन' गर्ने पार्टीको निर्णय कार्यान्वयन नभएकोप्रति विरोध जनाएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी सार्वजनिक गर्दै महामन्त्री पाठकले केन्द्रीय समितिकै निर्णय अहिले कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाएका हुन्। २०८० जेठ १ देखि...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली बस्नेछ। महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार...

घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे!

७ घण्टा अघि   सेतोपाटी

​नुवाकोटका उमेश अचानक खोज्दै आउनु भयो मलाई। चिनेको थिइनँ, त्यसैले अल्मलिएँ। उहाँ र मेरो पहिलो प्रत्यक्ष भेट थियो त्यो। खासमा उहाँ मेरा लेखहरू अनलाइनमा पढ्नुहुँदो रहेछ। हाउभाउबाट मनमा अनेकन पीडा छन् भन्ने बुझ्न सकिन्थ्यो। मिडियामा केही न केही लेखिरहने हुनाले...

बिहेको कथा

७ घण्टा अघि   सेतोपाटी

जिन्दगी सुरू भएदेखि अन्त्यसम्म अनेकौं सम्बन्धहरू बन्छन्। हाम्रा लगभग एक तिहाइ सम्बन्धहरू जन्मदेखि नै बनेका हुन्छन् जसलाई हामी चुन्दैनौं, जस्तै आमा, बा, दिदीबहिनी, दाजुभाइ, आफन्ती आदि आदि। अनि जीवनसाथी पनि भगवानले चुनेर पठाउनु भएको हुन्छ भन्ने गरिन्छ। बाँकी रह्यो एउटा सम्बन्ध जो बिल्कुल...

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस

७ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा-५ बाट एकल सिफारिस भएको छ। एमाले क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा ओलीको नाम एकल सिफारिस गरेको हो। ओली यसअघि २०७४ र २०७९ को चुनावमा झापा-५ बाटै निर्वाचित भएका...

बारा-३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

८ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले बारा-३ बाट मतदान गरेर उम्मेदवार छानेको छ। एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा सहमति नजुटेपछि बारा-३ मा मतदान गरेर एमालेले उम्मेदवार सिफारिस गरेको हो। यसबाट अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी सिफारिस भएका छन्। एमाले बारा...

दोषीहरूको लम्बेतान नामावली- दोष कसको?

८ घण्टा अघि   सेतोपाटी

बाटोमा भएको ठूलो खाल्डोमा परेर दुई चक्के सवारी साधनहरू हप्ता दिनदेखि लडेका लड्यै छन्।   बाटोमा लड्ने एउटा चालकले अर्को चालकलाई दोष दिइरहेका छन्।   अर्का चालक पनि किन चुप बस्थे र? उनले सडक विभागलाई सरापी रहेका छन्।   सडक विभागले...

अमेरिकी सेनाको डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको दाबी

८ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेको दाबी गरेको छ। राष्‍ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले योजनाबद्ध ढंगले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी देशबाहिर ल्याइएको बताएका हुन्। उनले मदुरोको पक्राउ गर्न सेनाको तारिफ गरेका छन्। द न्युयोर्क टाइम्ससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले...

बाँकेमा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु

८ घण्टा अघि   सेतोपाटी

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  राप्ती सोनारी गाउँपालिका– १ कुसुम सौरीका ६३ वर्षीय मरिचमान भण्डारीको  शनिबार दिउँसो पाटे बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए।  पूर्व-पश्चिम राजमार्गदेखि झन्डै २ किलोमिटरभित्र राष्ट्रिय निकुञ्जभित्र गाई वस्तु...

यात्राका धमिला अक्षरहरू !

८ घण्टा अघि   सेतोपाटी

व्यस्त जीवनबाट सन्चित केही खुसीहरू व्यक्तिगत शान्ति, अध्यात्मिकता र सुखको निमित्त खर्चिने, ठूलो रहरहरूमध्ये एक पूर्वको हिमाली तथा पहाडी जिल्ला हुँदै ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा माता तथा मुकारूङ सम्मको पदयात्रा! पटक पटक यात्राको योजना बने पनि ती यात्रा विविध बहानामा अ-यात्रा मा परिणत...

रहस्य र साहसिक किस्साहरूले भरिपूर्ण मुस्ताङ

९ घण्टा अघि   सेतोपाटी

प्राकृतिक विविधताको उत्कृष्ट नमूना हाम्रो देश नेपाल विश्वका केही मुलुकहरूमध्येको एक हो।   अनुपम सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यो देवभूमिमा मेरो मन सधैं विचरण गरिरहन्छ। घुमन्ते मन कहिल्यै एक ठाउँमा अडेर बस्न सक्दैन, आशाका झिल्काहरू पछ्याउँदै अनन्त सुखको खोजीमा हिँड्ने...

भेनेजुएलाका उपराष्ट्रपतिले मागिन् राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण

९ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाकी  उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोद्रिगेजले मदुरो जीवितै रहेको प्रमाण माग गरेकी हुन्। एक...

कांग्रेस महामन्त्रीहरूलाई कानुन व्यवसायीको सुझाव- विशेष महाधिवेशन बोलाउनुस्

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउने कानुनी र संवैधानिक आधारबारे शनिबार कानुन व्यवसायीहरूसँग छलफल गरेका छन्। काठमाडौको  महाराजगञ्जस्थित एक होटलमा भएको उक्त छलफलमा सहभागी अधिवक्ताहरूले पार्टी  विधानको व्यवस्था कार्यान्वयन नभए  पार्टी र नेतृत्व नै कानुनी...