ओली र प्रचण्ड आज भेट्दै, प्रमुख तीन दल नै चुनावमा मिलेर जान खोज्दै छन् आधार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आइतबार भेटवार्ता गर्ने तयारी गरेका छन्। नेकपा एमालेका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष ओली र प्रचण्डबीच आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमै भेट्ने तयारी छ।...
