ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति भएकी डेल्सी रोड्रिगेज को हुन्?

६ मिनेट अघि   सेतोपाटी

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बन्ने पुष्टि गरेको छ। राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेर न्यूयोर्क लगेपछि भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको जिम्मा डेल्सीले पाएको 'वासिङ्टन पोस्ट' ले जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मदुरो...

भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी न्यूयोर्कको ब्रुकलिन हिरासत केन्द्रमा

२५ मिनेट अघि   सेतोपाटी

अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अहिले न्यूयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ। उनीहरूलाई अदालतमा उपस्थित गराइने तयारी भइरहेको एक अमेरिकी कानुन कार्यान्वयन अधिकारीले जनाएका छन्। अमेरिकाले शनिबार अप्रत्यासित सैन्य कारबाहीमार्फत मदुरो...

अमेरिकाले सैन्य कारबाहीमा पक्राउ गरेको भेनेजुएलाका राष्ट्रपतिलाई ल्याइयो न्यूयोर्क (भिडिओ)

५८ मिनेट अघि   सेतोपाटी

अमेरिकाको विशेष सैन्य कारबाहीमा पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अहिले न्यूयोर्क ल्याइएको छ। अमेरिकी सैन्य विमानमार्फत मदुरो दम्पतीलाई न्यूयोर्क सहरको उत्तरमा रहेको स्टुअर्ट इन्टरनेसनल एयरपोर्ट ल्याइएको अमेरिकी अखबार 'वासिङ्टन पोस्ट' ले जनाएको छ। उनीहरू...

कांग्रेस–एमालेलाई 'एक्जिट' बिनाको सुरूङमा हाल्दै देउवा–ओली

१ घण्टा अघि   सेतोपाटी

देशका दुई प्रमुख दल कांग्रेस र एमाले यति चाँडै यति विद्रुप अवस्थामा पुग्लान् भन्ने केही महिना अघिसम्म कसैले कल्पना गरेको थिएन। जेनजी आन्दोलनले केही घन्टाभित्रै यी दुई दलले नेतृत्व गरेको सत्ता धराशायी बनाइदियो। त्यसपछि कांग्रेस–एमालेले जसरी जबाफदेहिता वहन गर्नुपर्थ्यो र...

भेनेजुएलामाथिको अमेरिकी सैन्य हस्तक्षेप संयुक्त राष्ट्रसंघ बडापत्रको ठाडो उल्लंघन हो- पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संयुक्त राष्ट्र संघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी अमेरिकाले भेनुजुएलामाथि सैन्य हस्तक्षेप गरेको बताएका छन्।  आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा...

'जन नायकन' को एक्सनप्रधान ट्रेलर सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय अभिनेता थलापति विजयको अन्तिम फिल्म भनिएको 'जन नायकन' को ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक २ मिनेट ५२ सेकेण्ड अवधिको ट्रेलर एक्सनप्रधान छ। निर्माताले फिल्म रिलिजको ६ दिनअघि ट्रेलर सार्वजनिक गरेका हुन्।  सार्वजनिक ट्रेलरमा विजयलाई जनताको समर्थन पाएका...

अमेरिकाको आक्रमणमा भेनजुएलामा ४० जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती...

रोल्पामा जीप दुर्घटना हुँदा २ विद्यार्थीको मृत्यु, ९ जना घाइते

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।  उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल...

मदुरोलाई उनकै निवासबाट कसरी नियन्त्रणमा लियो अमेरिकी सेनाले?

३ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो। मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित उनको...

खराब कर्जा उच्च भए पनि महँगो सेयर भएका दुई कम्पनी

३ घण्टा अघि   सेतोपाटी

वाणिज्य बैंकहरूमा खराब कर्जा उच्च भएसँगै यी कम्पनीको सेयर मूल्य घट्ने क्रममा देखिएको छ। तर अहिले पनि बजारमा यस्ता केही कम्पनी छन्, जसको खराब कर्जा उच्च हुँदा पनि मूल्य सो क्षेत्रकै उच्च छ। कुरा गरौं, दुई विकास बैंकको। अहिले सेयर...

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

४ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका...

निरन्तर बढिरहेको डलरको भाउ आज कति पुग्यो?

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र...

दैलेख २ मा विष्णु रिजाल सबैभन्दा बढी मत ल्याएर भए उम्मेदवार सिफारिस

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत ल्याएका छन्। उक्त क्षेत्रमा चारजना पुरुष आकांक्षीहरूमा सहमति कायम हुन नसकेपछि शनिबार भएको आन्तरिक निर्वाचनमा रिजालले पहिलो मत प्राप्त गरेका थिए। उनले...

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन,...

कति पुग्यो अमेरिकी डलरको भाउ?

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...

यस्तो छ २ अर्बमा बनेको 'मोक्सी', के के छन् विशेषता?

५ घण्टा अघि   सेतोपाटी

युवा पुस्ता र रमाइलो गर्न चाहनेलाई लक्ष्य गर्दै काठमाडौंको दरबारमार्गमा चारतारे होटल 'मोक्सी काठमाडौं' सञ्चालनमा आएको छ। हाल सञ्चालनमा रहेका होटलहरूभन्दा फरक अनुभव गराउन एमएस समूहले मोक्सी सञ्चालनमा ल्याएको हो। विश्व प्रसिद्ध मेरियट ग्रुप अन्तर्गतको 'मोक्सी' ब्रान्डको यो होटल नेपालमा पहिलो पटक भित्रिएको...

ट्रम्पले भने– भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याउँदैछ

१२ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरी हेलिकप्टरमा भेनेजुएलाबाट बाहिर निकालेको र अहिले न्यूयोर्कतर्फ ल्याइँदै गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ट्रम्पले शनिबार बिहान सामाजिक सञ्जालमार्फत अमेरिकाले 'भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण' गरेको दाबी...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

१४ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा शनिबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोटरसाइकल र एसयुभी एकापसमा ठोक्किँदा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मोहम्मद नदिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। नदिमले स ६ प ८६१...

सर्लाहीमा वन संरक्षकको विभत्स हत्या, फेला परेन टाउको

१४ घण्टा अघि   सेतोपाटी

सर्लाहीमा वन संरक्षकको विभत्स हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २, राइटरखोरमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको विभत्स हत्या भएको हो। उनी परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए। घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा चौकीदार...

रूपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले किन छाडे एमाले?

१४ घण्टा अघि   सेतोपाटी

रूपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले एमाले परित्याग गरेका छन्। २०४८ सालदेखि एमालेको पार्टी सदस्यता लिएर क्रियाशील रहेका अधिकारी शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन्। उनलाई रास्वपाका उपसभापति स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झा लगायत नेताहरूले स्वागत...

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ

१५ घण्टा अघि   सेतोपाटी

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बिआई) ले आफ्नो भगौडा खोजी इकाइ (एफएसयू) मार्फत फिलिपिन्स नेसनल पुलिस (पिएनपी) सँग संयुक्त कारबाही गर्दै बुलाकान प्रान्तको मालोलोस सिटीबाट उनलाई पक्राउ गरेको जनाएको छ।...

मदुरो र उनकी श्रीमती को हुन्, अमेरिकाले किन गर्‍यो 'पक्राउ'?

१५ घण्टा अघि   सेतोपाटी

लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्‍यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्। घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण गरेको...

चीनको मल व्यवसायमा रमाएका सुनिल

१५ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २०१३ मा एमबिबिएस पढ्न चीनको सान्दोङ गएका सुनिल कुमार साहले सन् २०१४ देखि आफ्नै सानो व्यवसाय सुरू गरे। त्यो बेला उनले नेपालबाट रूद्राक्ष लगेर सडकमै बेचेका थिए। त्यसपछि उनले चीनमा सामान लैजाने अनि चीनबाट नेपाल ल्याउने दुवै काम गरे।...

विष्णु पौडेल आज एकाबिहानै खस्यौली बजार घुम्न निस्कँदा

१६ घण्टा अघि   सेतोपाटी

शनिबारको बिहानी बुटवलमा चिसो सिरेटो चलिरहेको थियो। बाक्लो हुस्सु र कुहिरोले ढाकिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेल भने बिहान नौ नबज्दै सडकमा निस्किए। उनको गन्तव्य थियो बुटवलको ट्राफिक चोकमा सञ्चालन भइरहेको खस्यौली बजार। पुरानो बटौली बजार व्यापारिक केन्द्र रहँदासम्म हाल...