ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस जटिलताको समाधान सोध्दा कार्यवाहक सभापतिले दिए दुई शब्दको जबाफ

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दै छ। अपराह्न ३ बजेदेखि सुरू हुने भनिएको बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ। विशेष महाधिवेशनको प्रतिवेदन लेख्नका लागि धुलिखेल गएका महामन्त्री गगन थापा पनि बिहानै काठमाडौं फर्किएका थिए।...

लागुऔषध कारोबारी समात्न हवाई फायर

१३ मिनेट अघि   सेतोपाटी

बाँकेमा प्रहरीले तीन राउन्ड हवाई फायर गरी लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ।  भारत उत्तर प्रदेश जिल्ला बहराइच रुपैडिया थानाका ३५ वर्षीय इलिहास महम्मदलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुर नजिकबाट पक्राउ गरेको थियो।  बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार गोप्य सूचनाका आधारमा...

गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइयो- सहमहामन्त्री मन्सुर

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेसमा गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइएको आरोप लगाएका छन्। कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै सहमहामन्त्री मन्सुरले पार्टी कब्जा गर्नेहरूले विशेष महाधिवेशन गरे पार्टी फुट्ने हल्ला चलाइरहेको आरोप लगाएका...

गोदावरीको 'अन्डरग्राउन्ड पार्टी' मा लागुऔषधको कारोबार, ९ जना पक्राउ

२० मिनेट अघि   सेतोपाटी

ललितपुरको गोदावरीमा अन्डरग्राउन्ड पार्टीको आयोजना गरी लागुऔषधको कारोबार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले ६ जना भारतीय नागरिक र तीन जना नेपालीलाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए। गोदावरीको विशंखुनारायणमा रहेको एक रिसोर्टमा महामाया मन्त्र इभेन्टको नाम राखेर अन्डरग्राउन्ड...

विमलेन्द्र निधिले भने– विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्। केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि शुक्रबार सानेपास्थित पार्टी कार्यालय आएका बेला पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'विशेष महाधिवेशन हुँदैन। त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ। मंसिर १५...

ज्याद्रो!

२१ मिनेट अघि   सेतोपाटी

अझै पनि रहर उसको मरेकै छैन अझैसम्म सेखी उसको झरेकै छैन। उसलाई लाग्छ त्यो भूकम्प थिएन त्यो केवल उसको खाट हल्लिएको हो ठेट्नाहरू लहैलहै र नसामा भुल्दै रुमल्लिएको हो। ऊ ढुक्कै छ ऊ नै मुलुकको तारणहार हो ऊ एक असामान्य...

गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई गर्‍यो उम्मेदवार सिफारिस

२९ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको छ। जिल्ला कमिटीले विगतमा गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मिलन चक्रेलाई सिफारिस गरेको हो। उनी पटकपटक विवादमा आइरहन्छन्। पक्राउ परिरहन्छन्। पछिल्लो समय जन्म...

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

४२ मिनेट अघि   सेतोपाटी

स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन्। नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन्।...

पुलिस र न्यु डायमण्डबीच उपाधि भिडन्त हुने पक्का

४२ मिनेट अघि   सेतोपाटी

नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि भिडन्त नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच हुने भएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लालाई ३-१ को सेटमा हराएर न्यु डायमन्डसँगको उपाधि भिडन्त पक्का गरेको...

सभापति र दुवै महामन्त्रीलाई भेटेर हामीले ३ वटा कुरा राख्यौं- डिला संग्रौला

५९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज बेग्लाबेग्लै भेट गरेर अहिले पार्टीभित्र देखा परेको विवादलाई हल गरेर जान आग्रह गरेका छन्। यस्तो आग्रह गर्नेमध्ये एक केन्द्रीय सदस्य हुन्- डिला संग्रौला पन्त। ...

पहिलो दिन 'इक्किस' ले कमायो अनुमानभन्दा तीन गुणा बढी!

१ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'इक्किस' ले आशाजनक सुरूआत गरेको छ। श्रीराम राघवनको निर्देशनमा बनेको युद्ध ड्रामा 'इक्किस' ले प्रदर्शनको पहिलो दिनमै भारतमा ७ करोड भारू कमाइ गर्न सफल भएको हो। धर्मेन्द्र, जयदीप अहलावत, अगस्त्य नन्द र सिमर भाटिया अभिनीत फिल्मको यो कमाइ प्रारम्भिक अनुमानभन्दा...

लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न मदुरो तयार!

१ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले लागूऔषध ओसारपसार र तेलको विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्। बिहीबार प्रसारण भएको एक अन्तर्वार्तामा मदुरोले ती विषयमा दुई देशका अधिकारीहरूले गम्भीरतापूर्वक कुराकानी सुरु गर्नुपर्ने जनाएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। स्पेनी पत्रकारसँगको...

दशौं राष्ट्रिय खेलकुदका लागि अझै सुरू भएनन् अत्यावश्यक प्रक्रिया, सदस्यसचिव भन्छन्- टेन्डरलाई पर्याप्त समय छैन

१ घण्टा अघि   सेतोपाटी

बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो।   कात्तिक १९ गते बसेको राखेपको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने...

१४ करोडमा बन्यो नगर अस्पताल

१ घण्टा अघि   सेतोपाटी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको छ। दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए। भवन निर्माणसँगै विशेषज्ञसहितको  सेवालाई  प्रवाह गरिने...

टेस्लालाई उछिन्दै संसारकै सबभन्दा ठूलो इभी बिक्रेता बन्दै बिवाइडी

१ घण्टा अघि   सेतोपाटी

चिनियाँ बिजुली कार (इभी) उत्पादक कम्पनी बिवाइडी आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई पछि पार्दै विश्वकै सबभन्दा ठूलो इभी बिक्रेता बन्ने भएको छ। बिवाइडीले वार्षिक बिक्रीका आधारमा पहिलो पटक टेस्लालाई उछिनेर विश्वकै ठूलो इभी कम्पनी बन्न लागेको हो। बिहीबार बिवाइडीले सार्वजनिक गरेको...

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

१ घण्टा अघि   सेतोपाटी

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक...

चन्द्रागिरी र कीर्तिपुरमा खिचियो 'बब डाई', सकियो छायांकन

१ घण्टा अघि   सेतोपाटी

अभिनेता सौगात मल्लले आगामी फिल्म 'बब डाई' को छायांकन सकेका छन्। प्रबिन श्रेष्ठको निर्देशन रहेको फिल्मको छायांकन ४२ दिनमा सकिएको हो।  दुइटा गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए। उनका अनुसार फिल्मको सम्पूर्ण छायांकन काठमाडौंको चन्द्रागिरी र...

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

१ घण्टा अघि   सेतोपाटी

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ। निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो ।  कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ...

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्नपत्र

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रश्नपत्र पठाएको छ। दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले बतायो।  भदौ २४ गते देशभरि...

अपरेसन ब्राभो सेराः एक महिनामा प्रहरीले बरामद गर्‍यो ११५ भरूवा बन्दुक

२ घण्टा अघि   सेतोपाटी

म्याग्दीमा ठूलो संख्या अवैध हातहतियार बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत मंसिर १५ गतेदेखि अवैध भरूवा बन्दुक संकलनका लागि सुरू गरेको ‘अपरेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरूवा बन्दुक बरामद गरेको हो। आगामी फागुन २१ गते हुन...

अफिका कप अफ नेशन्समा खराब खेलेपछि राष्ट्रिय टोली निलम्बन, प्रशिक्षक बर्खास्त हुँदा मुख्य खेलाडीलाई प्रतिबन्ध

२ घण्टा अघि   सेतोपाटी

अफ्रिका कप अफ नेशन्समा खराब प्रदर्शन गर्दै बाहिरिएपछि गेबोन सरकारले आफ्नो राष्ट्रिय फुटबल टोलीमाथि कडा कारबाही गरेको छ। गेबोनका खेलकुद मन्त्री सिम्प्लिस-डेसिरे माम्बुलाले राष्ट्रिय टोलीलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गर्ने घोषणा गरेका छन्। साथै, टोलीका मुख्य प्रशिक्षक थियरी मुयुमालाई...

कतारले दियो जेलमा रहेका १३ जना नेपालीलाई आममाफी

२ घण्टा अघि   सेतोपाटी

कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। यसका लागि नेपाल सरकारले कतार सरकारलाई आभार व्यक्त गरेको छ।  परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कतार सरकारको यो कदम मानवीय आधारमा गरिएको उद्धार...

'कमेडी दरबार' टिमले अस्ट्रेलिया टुर गर्ने

२ घण्टा अघि   सेतोपाटी

कमेडी टेलिभिजन शो 'कमेडी दरबार' को टिमले अस्ट्रेलिया टुर गर्ने भएको छ। उक्त टुरका लागि आयोजक, फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेत र कमेडी दरबारका विक्की अग्रवालबीच कागजी सम्झौता भएको छ।  निर्देशक बस्नेतले कमेडी दरबारको टिमसँग अस्ट्रेलिया टुरका लागि कागजी सम्झौता...

विशेष महाधिवेशन पक्षधरलाई पत्रकारको प्रश्न- तपाईंहरूको माग अनुमोदन नभए के गर्नुहुन्छ?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो कुरा राखेको छ।  विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको पत्रकार सम्मेलन गरी बताएका छन्।  ‘हामीलाई विश्वास छ- पुस २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पुरा गर्नेछ,’ विशेष महाधिवेशन...