दशौं राष्ट्रिय खेलकुदका लागि अझै सुरू भएनन् अत्यावश्यक प्रक्रिया, सदस्यसचिव भन्छन्- टेन्डरलाई पर्याप्त समय छैन
बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो। कात्तिक १९ गते बसेको राखेपको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने...
