देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेकी हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे...
