तोलामा ५५ सयले बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य ५५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो।...
