विभागको बजार अनुगमन : पाँच हजारदेखि ५० हजारसम्म जरिवाना
काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ। विभागका अनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको...
