दरवाङ–मुना–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा
म्याग्दी : दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका- ७ धारापानी-ताकम-शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ। यो म्याग्दीको रणनीतिक महत्त्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ–धारापानी-ताकम-मुना-जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र...
