ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्यात बढे पनि मुलुकलाई छैन फाइदा

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ।  भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख...

फेरि बढ्यो अमेरिकी डलरको भाउ

४९ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी...

आज कांग्रेस, एमाले र नेकपाको कार्यालय जाँदै दुई मन्त्री

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ। सरकारले कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति बनाएको थियो। दलहरूसँगको संवादको...

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

५९ मिनेट अघि   सेतोपाटी

विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै मंगलबारदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। केही...

मेची भन्सारमा पाँच महिनामा २० अर्ब १४ करोडको आयात

१ घण्टा अघि   थाहाखबर

भद्रपुर : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट२० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा...

पाँच महिनामा २० अर्ब १४ करोडको आयात

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा एक...

राप्रपा काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवार सिफारिसमा विवाद

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नम्बर १ मा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पहिलो नम्बरमा राखेर फरक-फरक उम्मेदवार सूची सिफारिस भएपछि विवाद उत्पन्न भएको छ। क्षेत्रीय कार्यसमितिबाट राणा, सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर...

पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन– वाग्ले

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकोले त्यसको पुनर्स्थापना नहुने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै उपसभापति...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति सरोकारवाला नै असन्तुष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन्। सो कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति उनीहरुले आपत्ति जनाएका...

सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनेछौं– पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै ११ औं महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई  पालना गर्नु सबैको...

टी–२० विश्वकपका लागि नेपाली टिम बन्द प्रशिक्षणमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आइसिसी टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प सोमबार सुरु भएको छ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बोलाइएको थियो। नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी र शेर मल्ललाई...

रवि र बालेनलाई निवासमा भेट गराएका आशिफ भन्छन्– कथाको सुखद सुरुवात भएको छ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य आशिफ साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेटलाई कथाको सुखद् सुरूआतको संज्ञा दिएका छन्। सभापति लामिछाने र मेयर बालेनबीच सोमबार झन्डै ६ घन्टा  आशिफ साहकै निवासमा भेटवार्ता भएको थियो।...

कस्ता छन् कुनै समयका यी 'ब्लू चिप' कम्पनी?

१ घण्टा अघि   सेतोपाटी

अहिले सेयर बजारमा ९७ वटा जलविद्युत कम्पनी सूचीकृत छन्। करिब दस वर्षअघिसम्म बजारमा यस्ता सूचीकृत कम्पनीको संख्या १० पनि थिएन। नेप्सेको तथ्यांक अनुसार सो समय (आर्थिक वर्ष २०७१/७२) मा बजारमा मात्रै आठ कम्पनी सूचीकृत थिए। सो समय अपि पावर, अरूण भ्याली, बरूण...

माथिल्लो मुस्ताङमा जाडो कटाउन गुइँठाको भर

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ। हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ। माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन्। केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन्।  हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश...

यस्तो अवस्थामा अयोग्य हुनेछ समानुपातिकतर्फको उम्मेदवार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ। निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले...

जेनजी आन्दोलनबारे बालेनसँग लिइयो बयान

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग बयान लिएको छ।  गएको भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगले उनीसँग सोमवार बयान लिएको हो। उनी घटनामा कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति,...

अत्याधिक चिसो बढेपछि गौर नगपालिकाका सबै विद्यालय बन्द

१० घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि रौतहटको गौर नगपालिकाले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय पाँच दिनका लागि बन्द गरिने भएको छ। गौर नगरपालिकाले सोमवार बसेको नगरस्तरीय बैठकबाट पुस ८ गते मंगलवारदेखि ११ गते शुक्रवारसम्म नगरभित्र सञ्चालनमा रहेका...

दुई दिनमा बालेन र रविबीच दोस्रो पटक छलफल

१० घण्टा अघि   सेतोपाटी

सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले पछिल्लो दुई दिनमा दोस्रो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। अहिले पनि रास्वपाका पूर्वसांसद असिम शाहको घरमा लामिछाने र बालेनको समूहबीच भेटवार्ता जारी छ। आजको भेटवार्ता...

बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता

१० घण्टा अघि   सेतोपाटी

सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भेटघाट तीव्र बनाएका छन्। त्यसै क्रममा उनी अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरिरहेको रास्वपाका प्रवक्ता मनीष झाले बताए। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा उनीहरूको भेटघाट...

रवि र बालेनबीच भेटवार्ता

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सहकारी ठगी प्रकरणमा भर्खरै जेलबाट धरौटीमा छाडिएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन्।  उनीहरूबीच नजिकिँदै गरेको निर्वाचन, देशको तरलस्थितिलगायत...

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न...

ट्रम्प प्रशासनले फिर्ता बोलायो नेपालसहित ३० देशका अमेरिकी राजदूत

१० घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबै राजदूतहरू करिअर कूटनीतिज्ञ हुन्, जो पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन...

तीन महिनाको उपचारपछि फर्किइन् झलनाथ पत्नी चित्रकार

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको उपचारपछि स्वदेश फर्किएकी छिन्।  उनी भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमवार स्वदेश फर्किएकी हुन्। उनी गत भदौ २४ गते जेनजी आन्दोलनमा घरमै आगजनी हुँदा घाइते भएकी थिइन्। 

मेयर बालेन शाहले मानवअधिकार आयोगमा दिए बयान, के जाँचुबझ आयोगले पनि बोलाउँदैछ?

११ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनाबारे सोमबार राष्ट्रिय मानवअधिकार आयोग पुगेर बयान दिएका छन्। मेयर शाहले ती दुई दिन सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे सोधपुछ गरेको आयोग स्रोतले...