बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता
सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भेटघाट तीव्र बनाएका छन्। त्यसै क्रममा उनी अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरिरहेको रास्वपाका प्रवक्ता मनीष झाले बताए। रास्वपाका पूर्वसांसद असिम शाहको घरमा उनीहरूको भेटघाट...
