ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीले 'गोली ठोके पनि बयान दिन जान्नँ' भनेका छन्, नगए के हुन्छ?

२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। आयोगले उनीहरूलाई दुई-तीन दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको आयोगका सदस्य एवं...

विदेशमा भएका नेपाली र अन्तर निर्वाचन क्षेत्र मतदानबारे प्रधानमन्त्रीले डाकेको छलफलमा के भने दलहरूले?

१४ मिनेट अघि   सेतोपाटी

सरकारले विदेशमा भएका नागरिकलाई मतदानको अधिकार दिने सम्बन्धी अध्यादेशबारे राजनीतिक दल, जेनजी प्रतिनिधि, निर्वाचन आयोग, नागरिक समाजका अगुवा र सुरक्षा अंगका प्रमुखहरूसँग छलफल गरेको छ।  प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको छलफलमा गृह मन्त्रालयले निर्वाचन सम्बन्धी अध्यादेशको तयारी भइरहेको र त्यसबाट हुन...

ओली र लेखकको बयान लिने जाँचबुझ आयोगको तयारी

३२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। आयोगले उनीहरूलाई २/३ दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज...

सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँ  : प्रधानमन्त्री कार्की

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छिन्। सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन्। अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको उनले बताइन्। विगतमा भएका गल्ती र...

संविधानविद विपिन अधिकारी भन्छन्– अदालतले रोकेन भने चुनाव घोषणा भइसकेपछि चुनावै गर्ने हो

४१ मिनेट अघि   सेतोपाटी

संसद पुनर्स्थापनाको माग राख्दै नेकपा एमाले र नेपाली कांग्रेसका निवर्तमान सांसदहरू अदालत पुगेपछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनाव हुन्छ कि हुन्न भन्ने संशयले ठाउँ पाएको छ। भदौ २३ र २४ पछि राज्य विहिनताको माहोलमा राष्ट्रपतिले राजनीतिक दलका नेताहरूसँग छलफल...

श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बन

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनीत मित्र परियारलाई पदबाट निलम्बन गरेको छ। पार्टी अध्यक्ष हर्क राज राईले जारी गरेको विज्ञप्तिमा गत मंसिर ५ गते बुटवलमा आयोजित आमसभामा परियारले पार्टीको आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको...

ओलीलाई प्रधानमन्त्रीको कडा जवाफ : मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि!

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएका छन्। सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको पनि बताए। रातारात सबै कुरा नहुने भन्दै...

धमाधम फेवातालको सिमसार पुरिरहेका खतिवडा पक्राउ, भन्छन्– हिजोसम्म पुर्न दिने आज किन रोकियो?

१ घण्टा अघि   सेतोपाटी

विगत केही वर्षदेखि धमाधम फेवातालको सिमसार क्षेत्रमा डोजर चलाएर पुरिरहेका व्यवसायी युवराज खतिवडालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुङ्गो, माटो निकाल्ने र सिमसार पुरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउका क्रममा...

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यतामै अल्झियाे, निर्वाचन अघि कि पछि भन्ने विवाद पनि बल्झियाे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसमा फेरि ‘१५औँ महाधिवेशन आमनिर्वाचन अघि र पछि’ भन्ने पुरानै विवाद बल्झिएको छ। लामो रस्साकस्सीपछि पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने मिति तोकिए पनि निर्धारित कार्यतालिका अनुसार तयारीका काम अघि नबढ्दा महाधिवेशन कहिले भन्ने विवाद पुनः...

दल र जेनजीको आलोचनाबारे प्रधानमन्त्री कार्कीको टिप्पणी- हामी अचानो होइनौं

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारलाई अचानो बनाइएको टिप्पणी गरेकी छन्।  निर्वाचन आयोग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जेनजी प्रतिनिधि सँगको छलफलमा कार्कीले आफूहरूमाथि आक्षेप लगाइएको तर खेप्न तयार रहेको बताएकी हुन्।  ‘हामी अचानो होइनौं। हामी २३ र २४...

संविधानविद शाक्य भन्छन्– संसद पुनर्स्थापना माग्नु भनेको अर्को विषम् परिस्थितिलाई निम्तो दिनु

१ घण्टा अघि   सेतोपाटी

संसद पुनर्स्थापनाको माग राख्दै नेकपा एमाले र नेपाली कांग्रेसका निवर्तमान सांसदहरू अदालत पुगेपछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनाव हुन्छ कि हुन्न भनेर संशयले ठाउँ पाएको छ। भदौ २३ र २४ पछि राज्य विहिनताको माहोलमा राष्ट्रपतिले राजनीतिक दलका नेताहरूसँग छलफल...

पर्वतको शताब्दी घरमा चित्रकला कार्यशाला

२ घण्टा अघि   सेतोपाटी

पर्वतको कुश्मास्थित तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर 'शताब्दी घर' मा एकदिवसीय 'कलाको रूपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ। पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकसित हुँदै गएको शताब्दी घरको संस्थागत विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको शताब्दी घरका...

चिसोले मात्रै होइन प्रदूषित वातावरणले पनि बढाउँदै छ स्वास्थ्य समस्या

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यतिखेर चिसो मौसम छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा मात्र होइन युवालाई पनि विभिन्न समस्या देखिने गर्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू), निमोनिया जस्ता संक्रमणले सताइरहेको हुँदा सतर्कता अपनाउन आग्रह गरिरहेको छ। विशेषगरी दीर्घ रोगी,...

कांग्रेसलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जबाफ- समानुपातिक बन्द सूची बुझाउने समय सार्न सकिन्न

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्न नसकिने बताएका छन्। सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा आज भएको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक उम्मेदवार बन्द सूची बुझाउने समय केही सार्न प्रस्ताव गरेकोमा जबाफ दिँदै भण्डारीले कार्यतालिका हेरफेर...

मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्। सोमबार आयोग पुगेर मेयर शाहले भदौ २३ र २४ गतेको घटनाबारे बयान दिएका हुन्। भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ। त्यही...

सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै राजेन्द्र पाण्डेले उठाए प्रश्न

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै प्रश्न उठाएका छन्।  प्रधानमन्त्री, गृहमन्त्री, प्रधान सेनापति सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र दलहरूसँगको छलफलमा पाण्डेले दश वटा चुनाव लडेको उल्लेख गर्दै सेना परिचालनको अनुभव सुनाए ।  ‘मैले...

पशुपति शम्शेरले भने- काठमाडौं १ मा उम्मेदवार हुने मेरो नियत छैन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ मा आफू उम्मेदवार नहुने बताएका छन्। आफू काठमाडौं क्षेत्र नम्बर १ मा राम्रोसँग परिचित पनि नरहेको उनको भनाइ छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाबाट...

निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैन : वर्षमान पुन

२ घण्टा अघि   थाहाखबर

काठमार्डौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरूले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्। सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उनले राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले...

संविधानविद भीमार्जुन आचार्यलाई प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरौं भन्ने राजनीतिक नैतिकता दललाई छ?

२ घण्टा अघि   सेतोपाटी

संसद पुनर्स्थापनाको माग राख्दै नेकपा एमाले र नेपाली कांग्रेसका निवर्तमान सांसदहरू अदालत पुगेपछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनाव हुन्छ कि हुन्न भन्ने संशयले ठाउँ पाएको छ। भदौ २३ र २४ पछि राज्य विहिनताको माहोलमा राष्ट्रपतिले राजनीतिक दलका नेताहरूसँग छलफल गरी तत्कालीन...

मायामीमा भएको छलफल फलदायी भएको अमेरिका र युक्रेनको दाबी- प्रगति नभएको रूसको टिप्पणी

२ घण्टा अघि   सेतोपाटी

रूस-युक्रेन युद्ध अन्त्य गर्न पछिल्ला दिनमा अमेरिकाको मायामीमा भएको वार्ता अमेरिका र युक्रेनले फलदायी बताए पनि रूसले भने प्रगति नभएको जनाएको छ। अमेरिकी अधिकारीले विगत केही दिनमा रूसी र युक्रेनी वार्ता टोलीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष...

'मिरमिरे' मा एकसाथ देखिँदै दयाहाङ र प्रकाश, यस्तो बन्यो शीर्षक गीत (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'मिरमिरे' को शीर्षक गीत सोमबार सार्वजनिक भएको छ। प्रकाश सपुत र मेलिना राईको स्वरमा 'मिरमिरे भो' बोलको गीत सार्वजनिक गरिएको हो। यो डान्सिङ नम्बर गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ।  गीतमा युवा-युवतीबीचको प्रेमको कुरा छ। एकले अर्कोलाई देखेपछिको आकर्षणको कुरा...

ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर गर्न हिँड्दै छुः रवि लामिछाने (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले केपी ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको प्रतिक्रिया दिएका छन्। तारेख बुझ्न सोमबार काठमाडौं जिल्ला अदालत पुगेका सभापति लामिछानेले अध्यक्ष ओलीलाई कटाक्ष गरेका हुन्। ‘अब गुन लगाइदिनुभएको छ नि, केपी ओलीले। हिजो...

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्‍यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कात्तिक र मंसिर महिनामा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।  बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा...

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

२ घण्टा अघि   थाहाखबर

रामेछाप : उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन्। मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उनले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए। एक महिना अघि...