सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै राजेन्द्र पाण्डेले उठाए प्रश्न
नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै प्रश्न उठाएका छन्। प्रधानमन्त्री, गृहमन्त्री, प्रधान सेनापति सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र दलहरूसँगको छलफलमा पाण्डेले दश वटा चुनाव लडेको उल्लेख गर्दै सेना परिचालनको अनुभव सुनाए । ‘मैले...
