ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पर्वतको शताब्दी घरमा चित्रकला कार्यशाला

११ मिनेट अघि   सेतोपाटी

पर्वतको कुश्मास्थित तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर 'शताब्दी घर' मा एकदिवसीय 'कलाको रूपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ। पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकसित हुँदै गएको शताब्दी घरको संस्थागत विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको शताब्दी घरका...

चिसोले मात्रै होइन प्रदूषित वातावरणले पनि बढाउँदै छ स्वास्थ्य समस्या

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यतिखेर चिसो मौसम छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा मात्र होइन युवालाई पनि विभिन्न समस्या देखिने गर्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू), निमोनिया जस्ता संक्रमणले सताइरहेको हुँदा सतर्कता अपनाउन आग्रह गरिरहेको छ। विशेषगरी दीर्घ रोगी,...

कांग्रेसलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जबाफ- समानुपातिक बन्द सूची बुझाउने समय सार्न सकिन्न

१६ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्न नसकिने बताएका छन्। सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा आज भएको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक उम्मेदवार बन्द सूची बुझाउने समय केही सार्न प्रस्ताव गरेकोमा जबाफ दिँदै भण्डारीले कार्यतालिका हेरफेर...

मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्। सोमबार आयोग पुगेर मेयर शाहले भदौ २३ र २४ गतेको घटनाबारे बयान दिएका हुन्। भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ। त्यही...

सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै राजेन्द्र पाण्डेले उठाए प्रश्न

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सेना परिचालनले मात्र निर्वाचनमा सुरक्षा नहुने भन्दै प्रश्न उठाएका छन्।  प्रधानमन्त्री, गृहमन्त्री, प्रधान सेनापति सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र दलहरूसँगको छलफलमा पाण्डेले दश वटा चुनाव लडेको उल्लेख गर्दै सेना परिचालनको अनुभव सुनाए ।  ‘मैले...

पशुपति शम्शेरले भने- काठमाडौं १ मा उम्मेदवार हुने मेरो नियत छैन

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ मा आफू उम्मेदवार नहुने बताएका छन्। आफू काठमाडौं क्षेत्र नम्बर १ मा राम्रोसँग परिचित पनि नरहेको उनको भनाइ छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाबाट...

निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैन : वर्षमान पुन

३२ मिनेट अघि   थाहाखबर

काठमार्डौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरूले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्। सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उनले राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले...

संविधानविद भीमार्जुन आचार्यलाई प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरौं भन्ने राजनीतिक नैतिकता दललाई छ?

३६ मिनेट अघि   सेतोपाटी

संसद पुनर्स्थापनाको माग राख्दै नेकपा एमाले र नेपाली कांग्रेसका निवर्तमान सांसदहरू अदालत पुगेपछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनाव हुन्छ कि हुन्न भन्ने संशयले ठाउँ पाएको छ। भदौ २३ र २४ पछि राज्य विहिनताको माहोलमा राष्ट्रपतिले राजनीतिक दलका नेताहरूसँग छलफल गरी तत्कालीन...

मायामीमा भएको छलफल फलदायी भएको अमेरिका र युक्रेनको दाबी- प्रगति नभएको रूसको टिप्पणी

३७ मिनेट अघि   सेतोपाटी

रूस-युक्रेन युद्ध अन्त्य गर्न पछिल्ला दिनमा अमेरिकाको मायामीमा भएको वार्ता अमेरिका र युक्रेनले फलदायी बताए पनि रूसले भने प्रगति नभएको जनाएको छ। अमेरिकी अधिकारीले विगत केही दिनमा रूसी र युक्रेनी वार्ता टोलीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष...

'मिरमिरे' मा एकसाथ देखिँदै दयाहाङ र प्रकाश, यस्तो बन्यो शीर्षक गीत (भिडिओ)

४१ मिनेट अघि   सेतोपाटी

फिल्म 'मिरमिरे' को शीर्षक गीत सोमबार सार्वजनिक भएको छ। प्रकाश सपुत र मेलिना राईको स्वरमा 'मिरमिरे भो' बोलको गीत सार्वजनिक गरिएको हो। यो डान्सिङ नम्बर गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ।  गीतमा युवा-युवतीबीचको प्रेमको कुरा छ। एकले अर्कोलाई देखेपछिको आकर्षणको कुरा...

ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर गर्न हिँड्दै छुः रवि लामिछाने (भिडिओ)

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले केपी ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको प्रतिक्रिया दिएका छन्। तारेख बुझ्न सोमबार काठमाडौं जिल्ला अदालत पुगेका सभापति लामिछानेले अध्यक्ष ओलीलाई कटाक्ष गरेका हुन्। ‘अब गुन लगाइदिनुभएको छ नि, केपी ओलीले। हिजो...

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्‍यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

४८ मिनेट अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कात्तिक र मंसिर महिनामा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।  बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा...

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

५२ मिनेट अघि   थाहाखबर

रामेछाप : उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन्। मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उनले  निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए। एक महिना अघि...

छोराछोरी अमेरिकामा!

५६ मिनेट अघि   सेतोपाटी

पुरै घरै आफ्नो भन्थेँ म त केवल घरको छिँडी रहेछु पिर वेदना यी दुई  आँखामा बोकी हिँडिरहेछु। जबसम्म उनीहरूको लागि गरेँ गोरु झैँ जोतिई नै रहेँ बिरामी भए नि, आँसु झरे नि ऐया नभनी नै सहेँ। यसो राम्रो, यसो मीठो...

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोडेपछि नयाँ खुलाउन कुलमान घिसिङको निर्देशन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवर्क्स), विद्युतगृह, सिभिल संरचना, गेट लगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्का तोडेपछि मूल्यांकन भइरहेको आयोजनाले जनाएको छ। आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४...

जीवनभर टेन्सन, नो पेन्सन!

१ घण्टा अघि   सेतोपाटी

एकजना आफन्तले छँदा हुँदा-खाँदाको सह-सचिवको जागिर छाड्नुभयो। उमेरमै पेन्सनमा बसेर अन्य काम थाल्नुभयो। सुरुमा मलाई लागेको थियो किन होला यस्तो गरेको? तर खासमा जागिरमा रहिरहन भन्दा छाडेर अर्को काममा लाग्ने, पेन्सन खाने सही बिचार रहेछ। अहिले बल्ल थाहा पाएँ। समाजमा...

प्रधानमन्त्रीकै सामुन्ने प्रमुख तीन दलले गरे पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको स्थानहद तोकिएको विरोध

१ घण्टा अघि   सेतोपाटी

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहदका विषयमा प्रश्न उठाएका छन्।  प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको छलफलमा तीन वटै...

महेश बस्नेतले प्रधानमन्त्रीलाई सोधे- फागुन २१ मा चुनाव नभए प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

बालुवाटारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, दलहरू र जेनजीका प्रतिनिधिसहित सरोकारवालाहरूबीच छलफल भएको छ। उक्त छलफलमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि सहभागी थिए। सचिव बस्नेतले फागुन २१ गते प्रतिनिधि सभा चुनाव नभएको खण्डमा के हुन्छ भनेर प्रधानमन्त्रीलाई...

मुद्दा छिटो बुझाउन माग राख्दै सिआइबीको हिरासतमा दीपेन्द्र अग्रवालको 'अनशन'

१ घण्टा अघि   सेतोपाटी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल 'अनशन'मा बसेका छन्। सेयर कारोबार गर्दा हिनामिना गरेको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवालले आफ्नो मुद्दा छिटो बुझाइदिन माग गर्दै 'अनशन' बसेका हुन्। सिआइबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले...

ओलीप्रति रविको कटाक्ष : उनले लगाएको गुन तिर्न अदालत धाउँदै छु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै उनले लगाएको गुन तिर्न अदालत धाइरहेको बताएका छन्। ओलीले एक टिभी कार्यक्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएपछि आज लामिछानेले...

५०० रूपैयाँको ज्याला विवादमा भक्तपुरमा सहकर्मीको हत्या

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा एक जना पुरूषको हत्या भएको छ। सोमबार बिहान सवा ७ बजे भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमनास्थित एक निर्माणाधीन साढे ३ तले घरबाट एक जना पुरूषको शव फेला परेको हो। मृतक उदयपुर घर भएका ३४ वर्षीय पूर्ण ठकुरी छन्। काठले हिर्काएर...

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ।  सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन्। उनले दलका नेतामाथि...

मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ। सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्रीहरूले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताए। अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी...

'सेनामा यदि राजनीतिक महत्वकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौं र?'

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत...