पर्वतको शताब्दी घरमा चित्रकला कार्यशाला
पर्वतको कुश्मास्थित तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर 'शताब्दी घर' मा एकदिवसीय 'कलाको रूपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ। पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकसित हुँदै गएको शताब्दी घरको संस्थागत विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको शताब्दी घरका...
