पशुपति शम्शेरले भने- काठमाडौं १ मा उम्मेदवार हुने मेरो नियत छैन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ मा आफू उम्मेदवार नहुने बताएका छन्। आफू काठमाडौं क्षेत्र नम्बर १ मा राम्रोसँग परिचित पनि नरहेको उनको भनाइ छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाबाट...
