अर्जुन र शान्तिश्रीको प्रेमगीतमा विक्रम र सुरक्षा (भिडिओ)
अर्जुन पोखरेल र शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'फूलले बिझाको देखेको छौ र?' बोलको गीतमा शब्द, एरेन्ज र कम्पोज अर्जुन स्वंयको छ। मायाप्रेममा आधारित यस गीतको भिडिओमा विक्रम घिमिरे र सुरक्षा इटानीले अभिनय गरेका छन्। लोक-आधुनिक फ्युजनको गीतमा...
