कांग्रेसका शीर्ष नेताले गरेनन् प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्। सोही रिटमा पक्ष कायम गर्न कांग्रेसका थप सांसदहरूले...
