जहाँ नेपालीलाई बस्न फ्री, सादा खानाको भने ८००!
नेपालीहरूले सगरमाथा बेसक्याम्प घुम्न जाने उत्तम समय सिजनको अन्त्यतिर अर्थात् जेठको पहिलो हप्तातिर, यति बेला भने सुविधाजनक होटलमा बास बस्न फ्रि र अन्य सेवाहरू पनि सहुलियतमा सहजै पाइने हुँदा मध्य सिजनमा नगइ सिजनको अन्त्यमा जाँदा बेस हुन्छ। सगरमाथाको शिरमा पाइला राख्ने मेरो...
