तस्विरमा हेर्नुहोस् मुग्लिन-पोखरा सडक पश्चिम खण्ड विस्तारको काम
काठमाडौँ : मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने-पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ। हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई...
