भयाबह बन्दै बाह्य मिचाहा प्रजातिका वनस्पतिको प्रकोप
काठमाडौँ : विगत केही वर्षयता अन्यत्रबाट आएर स्थापित भएका बाह्य प्रजातिका मिचाहा वनस्पति (झार) नियन्त्रण एवं व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। छिटो र सहजै फैलिरहेका यस्ता प्रजातिले रैथाने वनस्पतिलाई मास्नेमात्र नभई सुस्त गतिमा बाह्य मिचाहा प्रजातिले कृषि उत्पादन तथा पशुपालन, हावापानी, वन...
