रवि लामिछानेको राहदानी मुद्दामा आज थियो पेसी, तर किन भएन सुनुवाइ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी कसुरमा मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट आज बुधबार पेसी सूचीमै चढेन। २०७९ चैत ६ गते तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कसुरको मुद्दामा तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरूद्ध युवराज...
