जेनजी आन्दोलनपछि भइरहेको एमाले महाधिवेशनबारे के भन्छन् जेनजी प्रतिनिधिहरू?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भइरहेको नेकपा एमालेको ११औं महाधिवेशनलाई यसपालि अरू राजनीतिक दल मात्र होइन, जेनजी युवाहरूले पनि चासोका साथ हेरिरहेका छन्। यसपालि एमालेभित्र अध्यक्ष पदका लागि दुई जना प्रमुख दाबेदार छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि नेतृत्वमा...
