ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यू-१९ एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित

१ मिनेट अघि   थाहाखबर

काठमाडाैं : एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ।  दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो।  श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई...

एमालेलाई देव गुरुङको प्रस्ताव : देश संकटमुक्त गराउन मिलौँ

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताएका छन्। शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता...

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

४ मिनेट अघि   थाहाखबर

तनहुँ : नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा...

जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो : पूर्णबहादुर खड्का

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन शत्रमा बौल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताए।...

अब कहिल्यै नसुनिने आवाज- आज मन्दिर पूजा गरेर आएको मम्मी, हजुरका लागि!

१५ मिनेट अघि   थाहाखबर

झापा : “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर...

कम्युनिस्ट पार्टीबीच एकताको विकल्प छैन: देव गुरूङ

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरूङले कम्युनिस्ट पार्टीहरूबीच एकताको विकल्प नरहेको बताएका छन्। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै नेता गुरूङले मुलुकको पछिल्लो परिस्थितिबीच कम्युनिस्टहरूको एकता अनिवार्य रहेको बताएका हुन्।  'गणतन्त्रवादी शक्तिहरूको बीचमा सहकार्यको साथै गणतन्त्र रक्षाका निम्ति अगुवाको...

कुलमानको प्रश्न– कन्काइमा पुल छैन, झापामा भ्युटावर किन?

२५ मिनेट अघि   सेतोपाटी

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले राज्यको प्राथमिकता आवश्यकताका आधारमा विकास निर्माण भन्दा पनि आफ्ना मान्छे लक्षित देखिएको बताएका छन्। झापामा कन्काई नदीमाथि पुल बनाउनुका सट्टा भ्यु टावर बनाएको भन्दै उनले जनताका आवश्यकता अनुसार राज्यले...

तीन वटा विषय जोगाएर अब देशमा नयाँ समझदारी गर्नुपर्छ: लिङ्देन

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन वटा कुरालाई जोगाएर नयाँ समझदारी गर्नुपर्ने बताएका छन्। नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा आज शुभकामना दिँदै उनले विगतका तीन उपलब्धि जोगाएर नयाँ सहमति गर्नुपर्ने बताए। ‘तीन परिवर्तनका तीन महत्त्वपूर्ण उपलब्धिहरू, २००७...

युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ : शेखर कोइराला

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्। उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण...

सरकार-जेनजी सम्झौतालाई ओलीले भने– नाटक

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजी प्रतिनिधिबीच भएक सम्झौतालाई नाटक मञ्चन गरेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११औं महाधिवेशनमा बोल्दै उनले सरकार र जेनजीबीच सम्झौता गरी नाटक मञ्चन गरेको र लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने प्रपञ्च बुनेको...

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन्। शुक्रवारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार...

ओलीको सन्देश– १ होइन, ११ बनौं!

३९ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा पार्टीभित्र एकताको सन्देश दिँदै 'एक' होइन, 'एघार' बन्न आह्वान गरेका छन्। 'सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता,' भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले भने, 'एक एमालेले अर्को एमालेसँग हात मिलाउनु,...

नेताहरूलाई स्थानहद तोकिनुले धेरै प्रश्न उठाएको छ: कार्यवाहक सभापति खड्का

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूलाई स्थान हद तोकिनुले धेरै प्रश्न उठाएको बताएका छन्। भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग बनेको र उक्त आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई स्थान हद...

केपी ओलीको उद्घाटन भाषण (पूर्णपाठ)

५१ मिनेट अघि   सेतोपाटी

केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा दिएको मन्तव्य — तपाईंहरूलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु। भक्तपुर- गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा, हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरूको बासस्थान, परिश्रमी र इमान्दार किसानहरूका पसिनाले सिँचित उर्वर भूमि, यस ऐतिहासिक नगरीमा तपाईँहरूको यो...

उज्यालो नेपाल पार्टीको गण्डकी भेलामा मन्त्री कुलमानले भने- नेपालमा राजनीतिज्ञ धेरै भए, नेता भएनन्

१ घण्टा अघि   सेतोपाटी

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेता नभएको बताएका छन्। उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि अघि बढ्ने नेता नभएको बताएका...

महाधिवेशन उद्घाटन समारोहमा ओलीले गरे संसद पुनर्स्थापना गराएरै छाड्ने संकल्प

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराएरै छाड्ने दाबी गरेका छन्। नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोहमा ओलीले पार्टीको महाधिवेशनलाई लोकतन्त्र जोगाउने अभियान भएको बताएका छन्। 'एमालेललाई होच्याउने र जिस्क्याउने काम कसैले नगरोस्। समाप्त पार्ने इच्छा त मनबाट सधैंका लागि हटाइदिए...

देशलाई अलमल्याउनका लागि मात्रै चुनावकाे कुरा गरिँदैछ : ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएकाे पार्टीको ११औं महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।  डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत आफ्नो पार्टीको...

एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको नेतृत्व गर्ने पार्टी चुनावबाट भाग लिनबाट पछि नहट्ने बताएका छन्।  शनिबार सल्लाघारीमा पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नै चुनाव गराउने पक्षमा नरहेका कारण एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा...

एनपिएलको उपाधि भिडन्तमा सुदूरपश्चिमले जित्यो टस, दुवै टोलीमा गरी तीन परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आज उपाधि भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्यबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।  दिउँस ३:३० बजे सुरू हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गरेको छ। खेलका...

टस जितेको सुदूरपश्चिद्वारा लुम्बिनीलाई बलिङको निम्तो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले...

बालुवाटारबाट हेलिकप्टरमा गएकोबारे ओलीले सुनाए महाभारतको अंश

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते हेलिकप्टरमा भागेको भन्नेलाई महाभारतको अंश सुनाएका छन्। शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा जारी ११ औं महाधिवेशनमा ओलीले हेलिकप्टर चढेको सन्दर्भमा बोलेका हुन्। ‘नेताहरू, समाजका अगुवाहरू, मारिउन्, समाप्त हुन् भन्ने चाहना गर्ने जोकोहीले आज व्यंग्य...

हात्ती किन जोगाउने?

१ घण्टा अघि   सेतोपाटी

नेपालमा हात्ती भन्नाले पालिएको (क्याप्टिभ) र जंगली रूपमा रहेको हात्ती बुझिन्छ। जंगली हात्तीको बासस्थान थोरै हुँदै गएको र संख्या बढेसँगै मानव र हात्तीबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको छ। हात्तीहरूले बाबु–बाजे हिँडेको बाटो नै प्रयोग गर्ने हुँदा नेपालमा मात्र बसोबास गर्ने नभई...

'म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ'

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन्। शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गरे।  अध्यक्ष ओलीले जेन—जी...

भदौ २४ को घटना राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र- ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को घटना असन्तुष्ट समूहको प्रदर्शन नभएको बताएका छन्। पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाट समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ गतेको घटनामा राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र र योजना लुकेको दाबी गरेका हुन्।  ‘कुनै भ्रममा...