राजेश हमाल अभिनीत 'प्रवासी जीवन' फागुन १५ देखि
अभिनेता राजेश हमाल अभिनीत फिल्म 'प्रवासी जीवन' आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ। नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले...
