ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

५ सेकेन्ड अघि   थाहाखबर

मुस्ताङ : यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन्। गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो। जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन...

आजको तस्वीर : माछापुच्छ्रे हिमाल

७ मिनेट अघि   थाहाखबर

बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँकोटबाट देखिएको माछापुच्छ्रे हिमाल।

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

१० मिनेट अघि   थाहाखबर

कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण  चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई  आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना  बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताएका छन्।  थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय...

१३ वर्षीया नाबालिकामाथि बलात्कार आरोपमा जनकपुरका एमाले नेता पक्राउ

१९ मिनेट अघि   सेतोपाटी

१३ वर्षीया नाबालिकालाई दुई दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा जनकपुरका एमाले नेता शिवशंकर साह (हिरा) पक्राउ परेका छन्।  २०७९ को स्थानीय निर्वाचनमा जनकपुरमा मेयरको उम्मेदवार बनेर पराजित साह एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि समेत हुन्। नेता रघुवीर महासेठका निकट...

एकै दिनमा तयार 'शिरमा शिरबन्दी' रूचाइयो, गायक भन्छन्- फरक स्वाद दिन चाहन्छु

२० मिनेट अघि   सेतोपाटी

गायक सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत 'शिरमा शिरबन्दी' यतिबेला चर्चामा छ। सार्वजनिक भएको छोटो समयमै गीतले ३५ लाखभन्दा बढी भ्युज पाएको छ। टिकटकमा पनि यसका हुक-स्टेप र धुन ट्रेन्डिङ बनेका छन्। यसको लिरिकल भिडिओ यसअघि नै सार्वजनिक...

एमालेका यी महिला नेता जो केन्द्रीय कमिटीमा राख्दैछन् 'डेब्यु' को आकांक्षा

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशनबाट सय जनाभन्दा बढी युवाले केन्द्रीय कमिटीमा 'डेब्यु' को आकांक्षा राखेका छन्। एमालेले पहिलो पटक युवाको क्लस्टर नै छुट्टयाएर प्रतिनिधि बनाएर ल्याएको छ। प्रतिनिधि बनेर आएका २०० भन्दा बढी युवा अनुहारमध्ये अधिकांशले केन्द्रीय कमिटी सदस्य बन्ने आकांक्षा राखेका...

नैनसिंह महर कैलाली ४ बाट उम्मेदवार सिफारिस

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरलाई उम्मेदवारमा सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य, शिक्षा विभाग प्रमुख र नेविसंघ पूर्वअध्यक्ष महरलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। उनी कैलाली ४ मा...

कुखुरामा ‘एनेमिया भाइरस’

३८ मिनेट अघि   थाहाखबर

चितवन : चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ। कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२...

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न!

३८ मिनेट अघि   थाहाखबर

दैलेख : भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिइन्। पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहेकी थिइन्। छ वर्षीया छोरी उनकै अगाडि लुटपुटिरहेकी थिइन्। गर्भावस्थादेखि सुत्केरी...

संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यकः अध्यक्ष मगर

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्। ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका...

दक्षिण एसियाको उत्कृष्ट परिकारमा मिथिला थाली समावेश

४८ मिनेट अघि   सेतोपाटी

नेशनल जियोग्राफिक म्यागजिनले नेपाली सेफ सन्तोष साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा समेटेको छ। नेपाली परिकारलाई विश्वमाझ चिनाउँदै आएका साहको मिथिला थाली दैनिक पाँच सयभन्दा बढी ग्राहकले स्वाद लिइरहेको रिपोर्टमा उल्लेख छ। म्यागजिनले मिथिला थालीमा प्रयोग...

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूले पार्टीको नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्नेमा जोड दिएका छन्। मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाधिवेशनका केही प्रतिनिधिहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। पार्टी गम्भीर संकटको सामना गरिरहेको...

प्राधिकरणमा ७८ दिन जिम्मेवार भएर काम गरेँ-मनोज सिलवाल

५१ मिनेट अघि   सेतोपाटी

बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि उनी प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली भएका हुन्।  योसँगै ऊर्जा मन्त्री कुलमान घिसिङले हितेन्द्रदेवलाई हटाएर कार्यकारी निर्देशकको जिम्मा दिएका मनोज सिलवाल पदबाट बाहिरिएका छन्।...

रुपन्देही–३ : कांग्रेसबाट  खाणसहित छ जना सिफारिस

५८ मिनेट अघि   थाहाखबर

रुपन्देही : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ।  क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल...

घाँटीको क्यान्सर हुनबाट कसरी जोगिने? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

घाँटीको क्यान्सर हुने मुख्य तीन कारण छन्। एउटा प्रदूषणदेखि खानपिनको अम्मलले हुन्छ। धेरैजसो हुने भनेको अम्मलकै कारणले हो। जाँड, रक्सी, सुर्ती, चुरोटले गर्दा मुखको, घाँटीको क्यान्सर हुने खतरा हुन्छ। कतिलाई विकिरण दिएको रहेछ भने पनि उसलाई पछि गएर क्यान्सर हुन सक्छ।...

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु भएको छ। कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतवार दिउँसोदेखि मंगलवारसम्म थाई सेनाले कम्बोडियाली सैन्य अड्डा र सर्वसाधारणमाथि आक्रमण गर्न भारी र विनाशकारी हतियार, एफ–१६ लडाकु विमान र विषाक्त ग्यास प्रयोग...

सिटिजन लाइफले २० प्रतिशत लाभांश दिने

१ घण्टा अघि   सेतोपाटी

सिटिजन लाइफ इन्सुरेन्सले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।  कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।  कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।  कम्पनीको...

हितेन्द्रदेवले भने- प्राधिकरणको एमडी भएकैले मेरो घर जल्यो, तर त्यो पीडा सम्झेर बस्दिनँ

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकी कार्यकालमा अझ बढी मिहेनतका साथ प्राधिकरण र देशको सेवामा लागिपर्ने बताएका छन्। सर्वोच्चको परमादेशपछि बुधबार पदभार ग्रहण गर्दै शाक्यले तीन दशकभन्दा लामो समय आफूले निश्वार्थ सेवा गरेको र त्यसलाई थप सक्रिय भएर...

दुई दिनदेखि ठप्प छ आयात, भन्सारको विवादले उपभोक्तालाई पर्न सक्छ मार

१ घण्टा अघि   सेतोपाटी

भन्सार एजेन्टहरूको हड्तालले दुई दिनदेखि नेपालबाट हुने अन्तर्राष्ट्रिय व्यापार ठप्प छ। भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ, केही अत्यावश्‍यक वस्तु र कुहिने प्रकृतिका सामानबाहेक अन्य वस्तुको आयात मंगलबारबाट पूरै रोकिएको छ। खासगरी दाल, चामल, पिठो, मसला लगायतका दैनिक उपभोग्य वस्तुको आयात रोकिएको छ। यसले...

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन्। बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले यस्तो बताएका हुन्। तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट सरुवा गराएका थिए।...

राष्ट्रिय महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक होइन- प्रदीप ज्ञवाली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक बहस नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक नहुने बताएका हुन्। ‘नीति र नेतृत्वको...

३७ वर्ष पढाएर निवृत्त भएका शिक्षकलाई हेलिकप्टर चार्टर्ड गरेर बिदाइ

१ घण्टा अघि   सेतोपाटी

गोरखामा ३७ वर्षसम्म सरकारी विद्यालयमा पढाएर निवृत्त भएका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ गरिएको छ। धार्चे गाउँपालिका २ केरौंजास्थित रून्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, भूतपूर्व विद्यार्थी, अभिभावक र गाउँलेहरूले मंगलबार हेलिकप्टर चढाएर बिदाइ गरेका हुन्। विद्यालय स्थापनाकालदेखि नै योगदान...

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने

१ घण्टा अघि   सेतोपाटी

गरिमा विकास बैंकले ग्राहकको घरजग्गा आवश्यकतामा लक्षित गर्दै न्यूनतम ६.४९ प्रतिशत ब्याजदरमा ‘गरिमा आवास कर्जा’ योजना सार्वजनिक गरेको छ।  बैंकका सबै शाखाबाट उपलब्ध यो योजनामा ग्राहकले धितो मूल्यांकनको अधिकतम ८० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। बैंकले कर्जा प्रक्रियालाई छिटो र सहज...

'मिरमिरे' मा छोरी र एकल बुवाको भावनात्मक कथा

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'मिरमिरे' आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। चार दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरले यतिबेला दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।  टिजरअनुसार फिल्मले बुवा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्छ। पछिल्लो समय सन्तानप्रति अभिभावकले गर्ने अथाह स्नेह र...