राजन भट्टराईलाई प्रश्न– आन्दोलनले विस्थापित गरेका ओली नै किन एमाले अध्यक्ष?
नेकपा एमालेको ११औं महाधिवेशन यही शनिबारबाट सुरू हुँदैछ। भक्तपुरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। तीन दिन चल्ने महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न लागेका छन् भने...
