'कल्पना गरेभन्दा धेरै फरक रहेछ कोरियाको वास्तविकता'
ठूलो सहर, गगनचुम्बी महलहरू, चिल्ला सडक, झिलिमिली बत्ती— रामेछापका प्रदीप खड्काले नेपाल छँदा मनमा कोरेको दक्षिण कोरियाको तस्बिर यस्तो थियो। हवाईजहाजबाट ओर्लिएपछि त्यही शानदार सहरमा चट्ट परेर कार्यालय हिँड्ने कल्पना समेत गरेका थिए उनले। त्यहाँ पुगेपछि थाहा भयो — वास्तविकता त...
