खगेन्द्र र वर्षाको 'हर्ष' ले कति कमायो?
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको शीर्ष अभिनय रहेको फिल्म 'हर्ष' को कमाइ निराशाजनक देखिएको छ। मंसिर १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ९ दिनमा सिनेपाः बक्सअफिसमा २८ लाख २ हजार ३४६ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले मंसिर...
