सरकार र जेनजीबीच सम्झौतापत्रमा हस्ताक्षर, जेनजी आन्दोलनले पायो जनआन्दोलनको मान्यता
काठमाडौँ : जेनजी आन्दोलनबारे आज राति सरकार र जेनजीबीच सम्झौता भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने गरी सम्झौता भएको हो। बुधवार साँझ भएको जेनजीसँगको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने उल्लेख...
