एनआरएनएको स्टेरिङ कमिटीले पायो पूर्णता, के गर्छ यसले?
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएको बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिबार समितिमा समावेश गरिएको हो। उनी...
