मासिक ३ लाखको जागिर छाडेर विदेशबाट फर्के, अहिले बेच्छन् दैनिक १२ सय प्लेट मःम
चार वर्षअघि पहिलो पटक ६ प्लेट फ्रोजन मःमको अर्डर आउँदा इभान गिरीको खुसीको सीमा थिएन। उनी झोलामा मःमका प्याकेट राखेर मोटरसाइकल चढे। अनि पुर्याउन भरतपुरको गोन्द्राङ पुगे। मःमको पैसा हात पर्दा उनलाई संसारै जितेझैं लागेको थियो। किनकी त्यो उनी आफैले बनाएको...
