निर्वाचनमा दाइ र भाइको विषय नै थिएन बहस त एजेन्डाको हुनुपर्थ्यो, विचारको हुनुपर्थ्यो- योगेन्द्र चौधरी
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले आफ्नो सामाजिक संजालमा दाजु सुरेन्द्र चौधरीको तस्बिर राखेर भावुक स्ट्याटस लेखेका छन्। कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार सहमहामन्त्री भाइ योगेन्द्र पराजित भए पनि दाजु रास्वपाबाट समानुपातिक सूचीमा सिफारिस सम्बन्धी समाचार सार्वजनिक भएपछि योगेन्द्रले सोमबार स्ट्याटस लेखेका हुन्। ...
