समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने
निर्वाचन आयोगले समानुपातिक प्रणालीका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगमा रहनेछ। आयोगले यसअघि मंसिर १२ गते नै सचिव...
