दलहरू फुट्ने, जुट्ने र नयाँ खुल्ने लहर : पराजयको भयले एकअर्कासँग मिल्नुपर्ने कहर
काठमाडौँ : जेनजी विद्रोहपछि नेपाली राजनीतिमा नयाँ दल खुल्ने र पुरानाहरू फुट्ने लहर नै चल्यो। रुपान्तरण तथा पुस्तान्तरणको बहस तीव्र हुँदा पुराना केही दल छिन्नभिन्न भए भने दर्जनौँ नयाँ दल पनि खुलेका छन्। जेनजी विद्रोहसँगै घोषणा भएको संसदीय निर्वाचनमा परायजय बेहोर्नुपर्ने...
