ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य, दयानन्दले लिए ६ विकेट

११ मिनेट अघि   सेतोपाटी

एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ। युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको हो। पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै...

देउवा र खड्कासँग कुराकानी गरेपछि निधि र सिटौला पुसभित्रै महाधिवेशन गर्न तयार

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि चुनावअघि महाधिवेशन गर्न तयार भएका छन्। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग आज भेटेर कुराकानी गरेपछि निधि, सिटौलासहित सभापति देउवा पक्षका केही नेताहरू पुसभित्रै १५ औं महाधिवेशन कार्यतालिका ल्याउन...

सडकबाट कसैलाई अपराधी करार गर्न मिल्दैन : अर्थमन्त्री खनाल

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधी करार गर्न नमिल्ने बताएका छन्।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को  सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताए।  उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको...

पछिल्लो समय चलेका चार नेपाली फिल्मको कमाइ– 'परान' १६ करोडमाथि, अन्यको व्यापार कति?

२१ मिनेट अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले नेपाली फिल्मको पछिल्लो आधिकारिक बक्स अफिस कमाइ सार्वजनिक गरेको छ। बोर्डले मंसिर १३ गते शनिबारसम्म प्रदर्शन भएका फिल्महरूको कमाइको विवरण सोमबार दिउँसो सार्वजनिक गरेको हो। जसमा पछिल्लो समय दर्शकहरूले रूचाएका फिल्महरू छन्।  बोर्डले सार्वजनिक गरेको विवरण अनुसार...

६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी

१ घण्टा अघि   सेतोपाटी

सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सोमबार...

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

१ घण्टा अघि   थाहाखबर

श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ। छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलङ्काको सम्पूर्ण टापु...

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो। जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ। यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ। कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार...

महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

१ घण्टा अघि   थाहाखबर

गण्डकी : शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ। पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले...

बालेनका बुबा रामनारायणको निधन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पितृशोक परेको छ। आज(सोमबार) सिभिल अस्पतालमा उपचारको क्रममा उनका बुवा रामनारायण शाहकाे  निधन भएको अस्पतालका निर्देशक डा मोहन चन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार हिजो(आइतबार)आकस्मिक स्वास्थ्यामा समस्या भएपछि बेहोसी अवस्थामै उपचारको लागि अस्पतालमा भर्ना...

बैंकहरूले अब राष्ट्र बैंकबाट ५.७५ प्रतिशतमा पुँजी पाउने

१ घण्टा अघि   सेतोपाटी

अब बैंकहरूले राष्ट्र बैंकबाट पाउने सापटीको ब्याजदर घटेको छ।  राष्ट्र बैंकले स्थायी तरलता सुविधाको रूपमा दिने गरेको यस्तो सापटीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ।  त्यस्तै, यस्तै सापटी लिने प्रयोग गरिने नीतिगत ब्याजदर समेत ४.५० प्रतिशतबाट घटाएर...

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

२ घण्टा अघि   थाहाखबर

चितवन :  गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।  जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन्। दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा...

नयाँ दिल्लीमा उज्यालो नेपाल पार्टीको समिति गठन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नयाँ दिल्लीमा एक भेला आयोजना गरि उज्यालो नेपाल पार्टीले समिति गठन गरेको छ। मङ्सिर १४ गते केन्द्रीय समिति सदस्य निर्देश सिलवालको उपस्थितिमा बैठक भौतिक र अनलाइन दुवै माध्यमबाट बसेको हो।  उपस्थित मध्यबाट जनक त्रिपाठीको संयोजकत्वमा २१ सदस्यीय उज्यालो नेपाल पार्टी, भारतको...

शाहरूख खान पढाइमा कस्ता थिए? कलेजको 'मार्कसिट' भाइरल

२ घण्टा अघि   सेतोपाटी

बलिउड सुपरस्टार शाहरूख खानको कलेज पढ्दाको एक 'मार्कसिट' यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त मार्कसिट भाइरल भएपछि उनको शैक्षिक लगनशीलताको समेत प्रशंसा भइरहेको भारतीय संचारमाध्यम नवभारत टाइम्सले समाचार लेखेको छ।  बलिउडको 'बादशाह' बन्नुअघि शाहरूख एक सामान्य कलेज विद्यार्थी थिए। उनी पढाइ...

बालेनकै सहमतिमा कुलमानले सार्वजनिक गरेका थिए दुई जनाको फोटो

२ घण्टा अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको तस्बिर सार्वजनिक गरेपछि त्यसले राजनीतिक तरंग ल्याएको छ। 'उज्यालो नेपाल' पार्टी खोलेर राजनीतिमा हाम्फालेका ऊर्जामन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा आफू र बालेनको तस्बिर राख्दै 'देश बनाउने अभियानमा हामी सँगै छौं' लेखेका...

एनएमबि बैंकबाट डिजिटल नेपालको लागि नयाँ पेमेंट गेटवे सुरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेंट गेटवे सुरू गरेको छ। यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुबै प्रकारका व्यवसायहरूको ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको...

मेयर बालेन शाहलाई पितृशोक

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो। बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।  उनलाई आइतबार अस्पताल लगिएको थियो।  उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल...

बाढी प्रभावित जिल्लाका व्यवसायीले कर्जाको भाका सार्न पाउने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकले असोजमध्यमा गएको बाढी–पहिरोबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जाको भाका सार्न सक्ने सुविधा दिने भएको छ।   हालैको बाढी–पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर एकपटकको लागि कर्जाको...

छोरीलाई जैमिनीको मुद्दती खाता

२ घण्टा अघि   थाहाखबर

बागलुङ : जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ। नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो। चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता...

मेयर बालेनका बुवाको स्वास्थ्य गम्भीर भएपछि भेन्टिलेटरमा, भेट्न गइन् प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाह अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार बिहानै अस्पताल पुर्‍याइएको थियो। अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको अस्पताल स्रोतले जानकारी दिएको छ।  अस्पताल स्रोतका अनुसार शाहको अवस्था गम्भीर छ।  पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको...

पलेँटीमा फत्तेमानको सम्झना

२ घण्टा अघि   सेतोपाटी

गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको 'आर' शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ। यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो। तारिखले गत शुक्रबार र गतेले गत शनिबार फत्तेमानको ८९ औं जन्ममिति परेको थियो। पलेँटी कार्यक्रम...

‘सीप र कला कुनै जातको हुँदैन’

२ घण्टा अघि   थाहाखबर

महोत्तरी : 'सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,' दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, 'सुरु सुरुमा  कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन। यसमा...

लघुवित्तबाट अब १५ लाखसम्म कर्जा पाइने

२ घण्टा अघि   सेतोपाटी

अब लघुवित्त संस्थाबाट धितो राखेर अधिकतम १५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो।  लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर...

स्थापनाको स्वर्ण वर्षमा आठौँ पर्वत महोत्सव पुस ९ देखि आयोजना हुँदै

३ घण्टा अघि   थाहाखबर

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ। वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९ गतेसम्म आठौँ पर्वत महोत्सवका आयोजना...

अभिनेत्री सामन्था र निर्देशक राज निदिमोरूले गरे विवाह

३ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय तथा बलिउड अभिनेत्री सामन्था रूथ प्रभु र चर्चित निर्देशक तथा निर्माता राज निदिमोरू विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखिको प्रेम चर्चा र अड्कलबाजीलाई चिर्दै उनीहरूले विवाह गरेका हुन्।  भारतीय संचारमाध्यम हिन्तुस्तान टाइम्सका अनुसार यो जोडीले सोमबार बिहान एक...