बैंकहरूले अब राष्ट्र बैंकबाट ५.७५ प्रतिशतमा पुँजी पाउने
अब बैंकहरूले राष्ट्र बैंकबाट पाउने सापटीको ब्याजदर घटेको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधाको रूपमा दिने गरेको यस्तो सापटीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, यस्तै सापटी लिने प्रयोग गरिने नीतिगत ब्याजदर समेत ४.५० प्रतिशतबाट घटाएर...
