एमाले महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्द सत्र भृकुटीमण्डपमा
नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल भक्तपुर सल्लाघारी तय गरेको छ। बागमती इञ्चार्ज राजन भट्टराईले ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा गर्ने तयारी रहेको उनले बताए। ‘नेकपा (एमाले) ११ औं महाधिवेशन उद्घाटन समारोह यही मंसिर २७,...
