कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज, क-कसले सम्बोधन गर्छन्?
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला हुँदैछन्। राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे विशेष महाधिवेशन सन्दर्भमा केन्द्रित रहेर भेला हुन लागेको हो। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै असोज २९...
