सम्पर्कविहीन यी २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको निर्देशन
काठमाडौँ : नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही...
