जनकपुरधाममा आज तिलकोत्सव, मटिहानीमा ‘मटकोर’को तयारी
काठमाडौँ : जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन आइतबार तिलकोत्सव विधि गरिँदैछ। तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन तिलकोत्सव हुने भएको हो। मार्ग शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी मंगलबार परेको छ। सातदिने महोत्सवमा बिहीबार नगर दर्शन, शुक्रबार...
