तरकारीखेतीले फेरिँदै काठेखोलावासीको जीवनशैली
बागलुङ : बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन्। खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ। गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन्। उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन्। अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न किसिमका तरकारी फलाउँछन्। यही बेचेरै आफ्नो परिवार...
