कालाञ्जर–हम्पालमा ताल निर्माणका लागि स्थलगत निरीक्षण
पर्वत : जिल्लाको उच्च भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ। तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो। जलजला गाउँपालिका, मोदी गाउँपालिका, म्याग्दी र कास्की जिल्लाको...
