सामान्य अवस्थामा फर्कियो सिमरा- तस्विर
काठमाडौँ : जेनजी र नेकपा एमालेका नेता तथा कार्यकर्ताबीचको झडपले अशान्त बनेको सिमरा शनिबारसम्म आइपुग्दा सामान्य बनेको छ। बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन जी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्ता सँगै हाल अवस्था...
