नरेन्द्र मोदीको उपस्थितिमा नितिश कुमारले लिए १०औं पटक मुख्यमन्त्रीको सपथ
नितिश कुमारले बिहारको मुख्यमन्त्रीका रूपमा दसौं पटक सपथ लिएका छन्। पटनाको गान्धी मैदानमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, संघीय मन्त्री राजनाथ सिंह र धर्मेन्द्र प्रधान लगायत कम्तिमा सात राज्यका मुख्यमन्त्री उपस्थित...
