एसइई परीक्षा दिन १४ वर्ष उमेर नपुगे के गर्ने ?
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई) मा सहभागी हुनका लागि जुन सालको परीक्षा दिने हो सोही सालको चैत्र मसान्तमा १४ वर्षको उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था छ। तर,कतिपय विद्यार्थीहरूको उमेर १४ वर्ष नपुग्दा एसइई परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि अभिभावक...
