सबै पक्षलाई सहमतिमा ल्याउन केन्द्रीय समिति बैठक सार्नुपरेको हो: मीन विश्वकर्मा
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्रका सबैलाई सहमतिमा ल्याउनका लागि केन्द्रीय समिति बैठक मिति सारिएको बताएका छन्। महाधिवेशनबारे सहमति नजुट्दा कात्तिक २७ गतेदेखि पटक पटक केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि तय केन्द्रीय समिति बैठक...
