ओलीलाई योगेशले सोधे, मधेशमा एमालेलाई किन धक्का लाग्यो ?
काठमाडौँ : नेकपा एमालेका नेता योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीलाई गम्भीर धक्का लागेको भन्दै गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमले मधेशमा पार्टीलाई धक्का लागेको भन्दै गम्भीर भएर समीक्षा गर्न ओलीलाई आग्रह गरेका हुन्। ‘आज...
