परवानीपुरमा एमालेनिकट युवा संघले गर्यो जागरण सभा
प्रदर्शनकैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले परवानीपुरमा जागरण सभा सुरू गरेको छ। बाराको परवानीपुरमा एमाले युवा संघले मधेस जागरण सभा गरिरहेको छ। त्यसको विरोधमा जेनजीको एउटा समूहले वीरगञ्ज पथलैया सडक खण्डमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले बिहानैदेखि त्यहाँ...
