मुठ्ठिमा घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे–मैले के बिराएँ?
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सामाजिक सञ्जाल फेशबुकमा आफ्नो जलेको घरको खरानी मुठ्ठिमा लिएको तस्विरसँगै भावुक स्टेटस् लेखेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनको घर जलेको थियो। ‘किन हो आज मुटु...
